Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


काठमाडौंको बलम्बुमा नौं किलो चरेशसहित एक महिला पक्राउ

काठमाडौं । काठमाडौंको बलम्बुबाट ९ किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन् । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई ९ किलोग्राम ३५० ग्राम चरेशसहित पक्राउ गरिएको हो । प्रहरीको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट गएराति उनलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा…