Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


भरतपुरमा यत्रतत्र फोहोरको डंगुरः दुर्गन्धले हिंडडुल गर्न मात्र नभइ घरभित्र बस्न पनि सास्ती

-डोलराज रानाभाट/ईमेज चितवन । एकातिर कोरोना कहर अर्कातिर घर अगाडिको सडकमा थुप्रिएको फोहोरको दुर्गन्धले चितवनबासी चिन्तित भएका छन् । सडकमा थुप्रिएको फोहोर यत्रतत्र रंगेलीदाको दुर्गन्धले घरभित्र बस्नेहरुलाई समेत सास्ती भएको छ । भरतपुर र आसपासका बजारमा थुप्रिएको फोहोरको कारण महानगरपालिका क्षेत्र दुर्गन्धित बन्दै गएको हो । विगत एक हप्तादेखि महानगरपालिका भित्रको फोहोर नउठाउँदा भरतपुर क्षेत्र…