काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ। अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्रधानमन्त्री कार्कीले आइतबार सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल अत्यन्तै प्रभावकारी र सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार…