Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


राप्रपा केन्द्रिय कार्य समिति बैठकका निर्णयहरु

काठमाडौं, मंसिर २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रिय कार्य समितिको बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । आउँदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सो समिति गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो ।…