Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


माओवादी केन्द्रको प्रदेश पदाधिकारीमा दुई पद थप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश पदाधिकारीमा संशोधन गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारी संख्या दुई जना बढाएर नौ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रदेशमा अब एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने व्यवस्था…