Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


आईएस विरुद्ध तालिवानसँग अमेरिकाले समन्वय गर्नसक्ने

एजेन्सी । अमेरिकाका शीर्ष सैन्य अधिकारी जनरल मार्क मिलीले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस विरुद्धको अभियानमा तालिवानसँग अमेरिकाले समन्वय गर्नसक्ने बताउनुभएको छ । अमेरिकी इतिहासकै सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त गरेर अमेरिकी फौजले अफगानिस्तान छोडेपछि रक्षामन्त्रीसँगै पहिलो पटक पत्रकार सम्मेलन मार्फत जनरल मिलीले आई एस विरुद्धको अभियानमा समन्वय हुनसक्ने संकेत गर्नुभएको हो ।…