काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बोहोराटारमा जारी छ । क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसेको हो । क्रियाशील छानबिन समितिसँग छलफल गरेर बाँकी विवादति जिल्लाको क्रियाशील टुंग्याउने विषयमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् । मंगलबारको बैठकमा क्रियाशील सदस्यताको धाँधलीविरुद्ध एकजुट हुने…