Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


चार महिनामा ८७ करोडको ज्यूँदो पशुपंक्षी आयात, निर्यात जम्मा ६ हजार रुपैयाँको

काठमाडौं । भन्सार विभागको पछिल्लो तथ्याङ्कले आयातको डरलाग्दो तस्वीर देखाएको छ । पुँजीगत खर्च गर्न नसकेर आलोचित बनिरहेको अर्थ मन्त्रालय आयातमा भने राम्रै प्रगति गरी राजस्व संकलन गर्न सफल भएको छ । मुलुक उत्पादन मुखी बनाउँदै निर्यातको सपना देखाउने नेतृत्वले उत्पादन उन्मुख कार्य भने भाषणमा मात्र सीमित गर्दा पछिल्लो चार महिनामा ज्युँदो पशुपक्षी र जनावर…