Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


नेप्से ५७ अंकले उकालो लाग्यो, सबै समूहमा हरियाली

काठमाडौं, पुष ६ । केहि दिन निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा मंगलबार दोहोरो अंकको उछाल आयो । राष्ट्र बैंकले तरलताको समस्या समाधानका लागि निक्षेप गणनामा केही सहजीकरण र आयातमा कडाईका लागि कदम चालेसंगै आन्तरिक ऋण र निक्षेपमा सुधार आउने विश्वासले लगानीकर्ताको मनोबल बढेको विश्लेषण गरिएको छ । नेप्से ५७ अंक बराबरले उकालो लागेर २४…