Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


ब्लगर अभिजित हत्यामा संलग्नको सूचना दिनेलाई अमेरिकाले ५० लाख डलर पुरस्कार घोषणा

एजेन्सी । अमेरिकाले ब्लगर अभिजित रायको हत्यामा संलग्न फरार अभियुक्तहरूको सूचना दिनेलाई ५० लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले ट्वीट गर्दै उक्त घटनामा फरार मुख्य योजनाकारहरूको बारेमा सूचना दिनेलाई ५० लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको हो । सन् २०१५ मा बंगलादेशको ढाकामा आतंकवादी समूह अलकायदामा आवद्ध समूहले गोली हानी…