Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


१२ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं, पुष ८ । साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले सुधारिएर थामियो । निरन्तर जसो ओरालो लाग्दै आएको बजार मंगलबार र बुधबार दुई दिन उच्च अंकले बढेकोमा बिहीबार वृद्धिदर भने केही सिथिल रह्यो । तीब्र उतार चढावबीच नेप्से १२ अंकले सकारात्मक रहेर २५ सय २० कायम भएर थामियो । कारोबार पनि साढें ४…