काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ४ सय ८३ पीसीआर परीक्षणमा १ सय ५८ र २ हजार ५ सय १४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १ सय ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणका कारण यही…