२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण

काठमाडौं । प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमबीच एड्स, क्षयरोग र मलेरियाविरुद्धको ग्लोबल फण्डका क्षेत्रिय प्रवन्धक निकोलस कान्टु र सेभ दी चिन्ड्रेनकी नेपाल तथा भुटानस्थित कार्यालयकी निर्देशक हिदरक्याम्प बेलले संयुक्त रुपमा प्रयोगशालाको हस्तान्तरण गर्नुभएको हो । ग्लोबल फण्डले नेपालको लागि प्रदान गरेको अनुदान सहायताको रकमबाट प्रयोगशालाको स्थापना…