Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


सप्तरीमा हैंजा फैलियो, ‘व्याक्टेरियम भिव्रिया कोलेरी’को जिवाणु भेटियो

सप्तरी, असोज ६ । सप्तरीको कोइलाडी गाविसमा गत शुक्रबारदेखि फैलिएको झाडा–पखालाका दुई जना बिरामीमा ब्याक्टेरियम भिव्रियो कोलेरा नामक जिवाणु देखिएको छ । गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराजमा उपचारका लागि भर्ना भएका दुई जनामा ब्याक्टेरियम भिव्रिया कोेलेरीको जिवाणु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । प्रदूषित पानी र खानेकुराका माध्यमबाट फैलिने उक्त जिवाणु कोईलाडी–२ का…