Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


थप ४२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०० जनाको पीसीआर र ६१५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार १७ जना संक्रमणमुक्त भएका छन् । हाल १२३ जना कोरोनाका सक्रिय…