चितवन, कात्तिक १ । दुई महिनादेखि चितवनमा फैलिएको डेंगु रोगको प्रकोप अझै घटेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेंगु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नस्ट गर्ने अभियानसहित सहर–बजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सन्चालन गरेपनि रोगको प्रकोप घट्न नसकेको हो । भदौको पहिलो सातादेखि फैलिएको यो रोगबाट दुई महिनाको अवधिमा १७८ जना संक्रमित भइसकेको जिल्ला…