Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


थप १ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप १ जनामा कोरोना क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । १६७ जनाको पीसीआर र ५५१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् भने ९…