-कालिका खड्का इलाम शान्ति डाँडा–९, निवासी चित्रमायालाई चार वर्षअघि कलेजोको समस्या देखिएपछि अर्बुदको आशङ्काले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा रोग भएको पुष्टि भयो । “बिरामी बोल्न नसक्ने, चम्चाले पानी पिलाएर राखिएको थियो, शल्यक्रिया गर्दा डाक्टरले पाँच प्रतिशत मात्र बाँच्ने सम्भावना हुन्छ भनेपछि शल्यक्रिया गर्न मन लागेन, आयुर्वेदिक औषधि खुवाएँ, अहिले आमालाई पूर्ण रुपमा ठीक…