लालीगुराँस बोर्डिङ स्कुलसँगको सहकार्यमा संस्थाले निःशुल्क आँखा शिविर सन्चालन गरेको हो । शिविरमा तिलगंगा आँखा केन्द्रका चिकित्सक तथा प्राविधिकहरुले आँखा जाँच गरेका थिए । शिविरमा बाँडेगाउँका स्थानीय, त्यहाँका विद्यालयका छात्राछात्रले आँखा जाँच गराएका थिए । शिविरमा तीन सयभन्दा बढीको आँखा जाँच र निःशुल्क औषधि वितरण गरिएको नेपाल ज्येष्ठ जनसमाजले जनाएको छ । आँखा जाँच गर्दा…