१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


शहर सफा राख्ने अभियानमा स्वास्थ्य राज्य मन्त्री गुरुङ


0
Shares

डिल्लीबजार टोल सुधार समितिले आज राजधानीको पुतलीसडकबाट सुरु गरेको अभियानमा सरिक हुँदै राज्यमन्त्री गुरुङले सफाईअभियानलाई शहर केन्द्रीत बनाउन सुझाव दिए ।

पछिल्लो समयमा शहरमा फोहोरमैला र प्रदूषण बढेपछि स्थानीय बासिन्दा सरसफाईमा जुटेका हुन् ।

उनीहरुले प्लाष्टिक र अन्य सडकको किनारमा रहेका प्रदूषणजन्य सामाग्रीलाई व्यवस्थित ठाउँमा बिर्षजन गरेका थिए । सरसफाईमा स्थानीय युवाहरु र व्यवसायीहरुको सहभागिता थियो ।