सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई कुटपिट गरेका छन् । नगरकोटीको मृत्युको खबर सुनेर अस्पताल पुगेका दर्जनौं व्यक्तिले अन्धाधुन्ध आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ । घटनामा करीव दुई दर्जन व्यक्ति घाइते भएको बताइएको छ । घटना लगत्तै पुगेका…