Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


मेघबहादुरको शरीर कुहिँदै, ‘म मरे पनि छोरा पढाइदिने मान्छे भइदिए धन्य हुने थिएँ’

जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङका २९ वर्षीय मेघबहादुर कुमाल आजभन्दा १३ वर्षअघि भारतको जोधपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइते बनेका उनलाई चन्दा उठाएर त्यहाँ रहेका नेपालीको सहयोगमा घर पठाइएको थियो । खुट्टा र ढाडमा गम्भीर चोट लागेर घर फर्किएका कुमाललाई आर्थिक अभावका कारण उनकी श्रीमती माया कुमालले उपचार गर्न सकिनन् । उनको…