Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


यसै वर्ष नेपाल ‘ट्रकोमा रोगमुक्त देश’ बन्दै


0
Shares

राजधानीमा आइतबार आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले नेपालीहरुमा आँखाको समस्या पछिल्लो समय घट्दै गएको बताए ।

यही २०१७ भित्र नेपाललाई ट्रकोमा रोग मुक्त देश घोषणा गर्ने स्थिति बनेको भन्दै उनले सन् २०२० सम्ममा आँखा रोगका कारण उत्पन्न हुने समस्यालाई उल्लेख्य रुपमा घटाउने गरी काम भईरहेको दाबी गरे ।

नेपालमा आँखामा हुने समस्या ०.८४ प्रतिशतबाट घटेर ०.३५ प्रतिशतमा आइपुगेको अध्ययनले देखाएको छ ।