काठमाडाैं । सन्धिखर्क नगरपालिकाको सहयोगमा अर्घाखाँची अस्पतालमा आज तीनवटा सेवाहरु सञ्चालनमा आएका छन् । जसअन्तर्गत शववाहन सेवा, आँखा बहिरङंग सेवा र शिघ्र कुपोषण एकीकृत व्यवस्थापनका लागि बहिरंग उपचार केन्द्रको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा नगरप्रमुख श्रेष्ठले जिल्लाका सबै नागरिकलाई सहज हुने गरी सेवाहरु सञ्चालनमा ल्याएको बताउनुभयो । नगरपालिकाले करिब २५ लाख रुपैयाँमा…