विगत १५ महिनादेखि तलब नपाएको भन्दै शुक्रबार (आज)देखि अस्पतालको आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । बिहीबार (हिजो) बसेको प्राध्यापक, चिकित्सकलगायत सम्पूर्ण कर्मचारीको बैठकले आन्दोलनमा जाने निर्णय गर्दै शुक्रबार (आज)देखि हडताल गरेका हुन् । १५ महिनाको पारिश्रमिक र नयाँ तथा पुरानो वृद्धि सञ्चयकोषको तलब भत्ता उपलब्ध नगराई सञ्चालक पक्षले श्रम शोषण…