Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


मेरुदण्डमा चोट लागेका व्यक्तिलाई पुनःस्थापना केन्द्र

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालले मंगलबार (आज) उद्घाटन गर्दै मन्त्रालयले मेरुदण्डमा चोट लागेर दुःख पाएका मानिसको उपचारका लागि सहयोग गरिने बताए । नेपाल सरकारको संयुक्त लगानीमा काभ्रेको भैँसेपाटीमा पहिलो चरणको भवन बनेको संघका कार्यकारी निर्देशक इशा थापाले जानकारी दिइन् । सन् २००२ देखि बिरामीको पुनःस्थापनाका लागि आवश्यक पर्ने चिकित्सक तथा नर्सिङ सेवा,…