पूर्वी पाकिस्तानस्थित पाकपट्टान जिल्लाको एक बिघट गाउँमा अलि हसन नाम गरेका ती सात वर्षिया बालकको आँखाको नानीबाट पलाएको उक्त ट्युमरलाई मेडिकल भाषामा ‘रेटिनोब्लस्टोमा’ भनिन्छ । लाहोरबाट २०७ किमि टाढा रहेको उक्त गाउँमा परिवारसंगै बस्ने अलिको आँखाको नानी बढ्दै गएपछि ठूलो भएर ट्युमरको रुपमा देखापरेको उनका बाबु मोहम्मद मान्साले बताएको डेली मेल अनलाइनले उल्लेख गरेको छ…