Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


विषाक्त खानाका कारण २७ जना बिरामी

स्थानीय नेत्र दाहालको घरमा भतेर खाएपछि सबै एकैसाथ बिरामी परेका हुन् । माइधारका स्वास्थ्यकर्मी दीपक पौडेलले भतेर खाएकालाई लगातार बान्ता हुने, पखाला चल्ने र पेट दुख्ने समस्या देखिएको बताए । बिरामी हुनेहरुमा चार वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्म छन् । हाल उनीहरुको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । केहीको माइधारका विभिन्न निजी क्लिनिकमा उपचार…