Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


झाडापखालाको समस्या देखिएपछि धामी, झाँक्रीलाई स्वास्थ्यमूलक तालिम

स्वास्थ्य संस्थामा भन्दा धामी झाँक्रीकोमा बिरामी गई उपचार गर्दा बिरामीको ज्यान नै गएपछि धामीझाँक्रीलाई स्वास्थ्यमूलक चेतना जगाउन बुधबार (हिजो) तालिम दिइएको हो । केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रको सहयोगमा जनचेतनामूलक कार्यक्रम गरेको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार शाहले जानकारी दिए । बारपाकमा ३० जना धामीझाँक्री बसोबास गर्छन् । तालिममा धामी झाँक्रीकोमा ल्याउने बिरामीलाई…