Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


खानेपानीको अनुगमन नगर्ने हो भने सरुवा रोगको संक्रमण बढ्ने खतरा

आइतबार राजधानी भएको अन्तरक्रिया कार्यक्रममा चिकित्सकहरुले फोहोर पानीका कारण टाईफाईड, झाडापखाला, आउँ, हैजाजस्ता सरुवा रोगको संक्रमण बढेको बताएका हुन् । कार्यक्रममा सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले सरुवा रोगको प्रमुख कारण नै खानेपानी भएकाले पानी कत्तिको शुद्ध छ भनी अनुगमन नगर्ने हो भने यस्ता रोगको खतरा उच्च रहने बताए । कार्यक्रममा काठमाडौं जनस्वास्थ्य कार्यालय प्रमुख…