फाइल फोटो नेपाल सरकार स्वास्थ्य मन्त्रालयले प्राकृतिक विपत्तिबाट मानवीय स्वास्थ्यमा हुने असर न्यूनीकरण र उपचारका लागि मध्य क्षेत्रको लागि केन्द्र ( हव) अस्पताल बनाएको हो । भरतपुर अस्पताल वरपरका सुविधासम्पन्न अन्य सरकारी तथा निजी अस्पताललाई स्याटलाइट अस्पतालको रुपमा तोकिएको छ । आवश्यकताअनुसार हव अस्पतालले स्याटलाइट अस्पतालसँग समन्वय र सहकार्य गर्ने बताइएको छ । विपद्का बेला…