Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


सर्वोच्चको आदेश विपरित भर्ना लिदै मेडिकल कलेज, चिकित्सकसम्वद्ध ९ संस्थाद्वारा कारवाहीको माग

ती संस्थाहरुले सोमबार (आज) संयुक्त विज्ञप्ति जारी गर्दै मेरिट लिस्टको आधारमा विद्यार्थी भर्ना गर्नू भन्ने सर्वोच्चको आदेश कार्यन्यन गर्न माग गरेका हुन् । सर्वोच्चको आदेश विपरित भर्ना लिएका कलेजहरुलाई कडा कारवाहीको मागसमेत उनीहरुले गरेका छन् । चिकित्सा शास्त्र अध्ययन संकाय डिनको कार्यलयको पटक–पटकको सुचनालाई लत्याएर निजी कलेजहरुले मनपरी रुपमा विद्यार्थी भर्ना गराउन थालेपछि सर्वाेच अदालतले…