Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


‘अस्पताल सुधार्न खोज्दा उल्टै चिकित्सकले सरुवाको धम्की दिए’

डा.हरि केसीको सरुवा भएपछि सो पदमा सरुवा भएर आएकी देवकोटाले अस्पतालको सेवा सुधार्दै २४ सै घन्टा सेवादिने निर्णय गरेपछि सरुवाको धम्की आएको बताएकी हुन् । अस्पतालको तलब खाएर निजी अस्पतालमा जाने र ११ बजे आएर २ बजेपछि क्लिनिक जाने यहाँका चिकित्सकलाई पूरै समय अस्पतालमा रहेर सेवा दिन आग्रह गर्दा डा.सरिता श्रेष्ठ र डा.जमुना किरण पौडेलले…