Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


डा.केसीको मागबारे छलफल प्रधानमन्त्रीस्तरबाटै हुनुपर्ने, दोस्रो वार्ता पनि बिनानिष्कर्ष

फाइल फोटो शिक्षा मन्त्रालयमा शनिबार (आज) भएको दोस्रो चरणको वार्ता संसद्मा रहेको चिकित्सा शिक्षा विधेयकका बारेमा कुरा अघि नबढेपछि बिनानिष्कर्ष टुंगिएको हो । सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनको मुख्य विषय चिकित्सा शिक्षा भएकाले आफूहरुले मात्र त्यसको पार लाउन नसक्ने भएको प्रधानमन्त्री, शिक्षा तथा स्वास्थ्यमन्त्रीस्तरबाटै सहजीकरण गराउन पहल भइरहेको बताए…