Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


भोलिबाट ‘सबै मिली स्तनपानलाई दिगो बनाऔं’ सप्ताह सुरु

  स्वास्थ्य सेवा विभागले सोमबार (आज) पत्रकार सम्मेलन गरी साउन १७ (भोलि) देखि २३ गतेसम्म स्तनपान सप्ताह मनाइने जनाएको हो । सो अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले स्तनपानले अकालमा हुने बाल मृत्युदर घटाउने चेतना घर–घरमा पुर्‍याउनु पर्ने बताए । शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउँदा कुपोषणबाट जोगाउन मद्धत पुग्ने र बाल मृत्युदर नै…