Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


प्रदुषित पानीका कारण पाल्पामा विरामीको चाप बढ्यो

बर्षासंगै खानेपानीका मुहान प्रदुषित हुँदा यस्ता विरामी बढेको चिकित्सकहरुले बताएका छन् । पाल्पा जिल्ला अस्पतालमा हिजोआज दैनिक प्रदुषित पानीका कारण उत्पन्न हुने विरामी थपिएको सो अस्पतालका चिकित्सक डा.अनु सिंहले बताइन् । डा.अनु सिंहका अनुसार न्यूनतम शुल्कमा भिडियो एक्सरे, इ.सी.जी, प्रसुती सेवा, क्षयरोग, कुष्ठरोग लगायतका सेवा दिने जिल्ला अस्पतालमा अहिले भाइरल फ्लु तथा झाडापखालाका विरामीको चाप…