आव २०७३/०७४ मा नयाँ र पुराना गरी १७ हजार २१८ बिरामीले उपचार सेवा प्राप्त गरेका छन् । देशभरका विभिन्न ५२ अस्पतालबाट ती बिरामीले रु एक अर्ब ५० करोडको आर्थिक सहयोग लिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त कार्यक्रमका लागि रु एक अर्ब छुट्ट्याएकाले बाँकी रु ५० करोड अस्पताललाई बुझाउन बाँकी…