टेक्सास् विश्वबिद्यालयका वैज्ञानिकहरुले बनाएको उक्त ‘पेन’ आकारको सानो यन्त्रले १० सेकेन्डभित्र मानिसको शरीरमा रहेको क्यान्सरका कोषहरु पत्ता लगाएर उपचारमा थप प्रभावकारिता अपनाउन सकिने बताएका छन् । वैज्ञानिकहरुले बनाएको उक्त यन्त्रको परिक्षण गर्दा उक्त यन्त्रले ९६ प्रतिशत विश्वसनिय रुपले काम गरेको ‘साइन्स ट्रान्सलेसन मेडिसन’ले उल्लेख गरेको छ । क्यान्सरको शंका वा कुनै लक्षण देखिए उक्त भागको…