Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नर्भिक अस्पतालको विशेष मुटुरोग परीक्षण एक सातासम्म

अस्पतालले शनिबार राजधानीमा कार्यक्रमको आयोजना गरि मुटुरोग परीक्षणका विशेष कार्यक्रम एक सातासम्म चलाइने जनाएको हो । कार्यक्रममा प्राध्यापक डा.अभनीभूषण उपाध्यायले नेपालजस्ता विकासोन्मुख राष्ट्रमा मुटुरोगका बिरामी बढ्दै गइरहेको र विश्वमा वर्षेनी डेढ करोडभन्दा बढी मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको बताए । मुटुरोग बिरामीको संख्यामा कमी ल्याउन मानिसले आफ्नो जीवनशैलीमा परिर्वतन गर्नु आवश्यक रहेको उपाध्यायको भनाइ छ…