काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि बिहबिार पनि खुवाइँदै छ । बुधबार र बिहीबार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि बिहीबार पनि नै खुवाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयको भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब…