स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय पाँचजनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो । संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा नं १ का ३८ वर्षीय किशोर भट्टराई, वडा नं २ की ३० वर्षीया प्रमिला कार्की, वडा नं ५ की ६० वर्षीया खिनमाया पोखरेल र वडा नं १४ का ४० वर्षीय खुरहरि अधिकारी रहेको बर्दिवासस्थित…