Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


‘आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्ने’

आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । मन्त्री पोखरेलले भने, ‘नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि आयुर्वेद र योगको महत्व छ । हामीले संयुक्त राष्ट्रसंघमा योग दिवस मनाउने प्रस्ताव पहिल्यै नलगेर गल्ती गर्‍यौँ अब बुद्ध जयन्तीको अवसरमा…