स्यांग्जाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्तले कलेजअगाडि नाराबाजी गरेका थिए । उनीहरुले कलेजको अगाडि टायर बाल्नाका साथै गेटमा तालाबन्दीसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यही कात्तिक ११ गते अस्पताल भर्ना गरिएकामा सोही दिन शल्यक्रियाबाट उनले शिशु जन्माएकी…