चीन–नेपाल मिडिया सोसाइटीले बिहीबार आयोजना गरेको ‘स्वास्थ्य क्षेत्रमा नेपाल–चीन आदानप्रदान सहयोग’ विषयको छलफलमा उनले दुई देशले संयुक्त रुपमा प्रकोपका रुपमा देखिएको नसर्ने रोगको नियन्त्रण र उपचारका लागि काम गर्नुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालय, नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख प्रा.डा.श्रीकृष्ण गिरीले दुई देशबीचका चिकित्सकीय ज्ञानसीप आदानप्रदान भएमा उपचारलाई प्रभावकारी बनाउन सहयोग मिल्ने बताए…