कपिलवस्तु । विरामीलाई औषधिको मात्र थमाइदिने नभई परामर्श पनि गर्नुपर्ने लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री बिष्णु पन्थीले बताउनुभएको छ । मंगलबार नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको तेश्रो साधारणसभामा बोल्दै मन्त्री पन्थीले यस्तो बताउनुभएको हो । उहाँले मेडिकल औषधि बिक्रेताले विरामीलाई औषधि दिँदा औषधिको बारेमा राम्रोसँग परामर्श गरेर दिनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशको स्वास्थ्य सेवालाई राम्रो…