Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


क्यान्सर सचेतनाका लागि र्‍याम शो को आयोजना

ललितपुर । ललितपुरमा क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्‍याम शो को आयोजना गरिएको छ । नेपाल क्यान्सर अस्पतालको सहयोगमा नेपाल क्यान्सर सपोर्ट ग्रुपले सो कार्यक्रमको आयोजन गरेको हो । क्यान्सर रोग लागेपनि उपचारपछि मानिस आत्मबल सहित नयाँ जीवनमा फर्किन सक्छ भन्ने उद्येश्यले सचेतना जगाउन उक्त र्‍याम शोको आयोजना गरिएको आयोजकको भनाई छ । क्यान्सर सचेतनाका…