Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार ६४ जना संक्रमणमुक्त भएका…