Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


‘अनुसन्धानको आधारमा स्वास्थ्य नीति नबन्दा सुधार हुन सकेन’

काठमाडौं, भदौ ५ । स्वास्थ्यसम्बन्धी अनुसन्धान र प्रमाणबाट स्वास्थ्यसम्बन्धी कार्यक्रम र नीति नबनाएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र जीआइजेटले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा सरोकारवालाहरुले स्वास्थ्य नीति तथा कार्यक्रमहरु अनुसन्धानबाट प्राप्त तथ्यको प्रयोगको आधारमा नभइ व्यक्तिगत चासोका आधारमा बन्ने गरेको गुनासो गरेका हुन् । कार्यक्रममा स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता अच्चुतराज…