Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


देशको मुटु स्वस्थ भए सबैको मुटु स्वस्थ पार्न सकिन्छ: मन्त्री पोखरेल

काठमाडौं । विश्व मुटु दिवसकै अवसरमा काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि आज विभिन्न कार्यक्रम गरेको छ । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सबैभन्दा पहिले मुटु बचाउन सवैलाई आग्रह गरे । उनले देशको मुटु स्वस्थ भए सबैको मुटु स्वस्थ गर्न सकिने भन्दै मुटु बलियो र स्वस्थ राख्न सुझाव दिए । जीवन सन्तुलित राख्न सके…