Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बालबालिकालाई कहिले–किन लगाउने खोप ?

प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज) काठमाडौं, कात्तिक १५ । बालबालिकालाई विभिन्न रोगबाट बचाउन जन्मेको ४५ दिनदेखि १५ महिनासम्म ११ प्रकारका रोगविरुद्धका खोप दिनुपर्छ । तर, आफ्नो बच्चालाई कुन समयसम्म कतिपटक खोप लगाउनुपर्छ ? भन्ने जानकारी भने सबै अभिभावकलाई हुन आवश्यक छ । सरकारले २०४५ सालदेखि ११ ओटा रोगविरुद्धका खोप निःशुल्क दिँदै आएको छ । राष्ट्रिय खोप…